बिस्व हिन्दु युबा संघ बेलायतले नयाँ बर्ष २०७८ भब्यरुपले मनाउदै।

लण्डन।

बिश्व हिन्दु युबा संघ बेलायतले नयाँ बर्ष २०७८ बिशेष रुपले मनाउने जानकारी गराएको छ।संघका माहासचिब शिब पराजुली का अनुसार यो नयाँ बर्ष को पहिलो दिन आध्यत्मिक ज्ञान को साथ साथै धार्मिक भजन पनी गरिने छ।जुम प्रबिधी बाट गरिने कार्यक्रममा धार्मिक प्रबचन आदर्णिय भुबन गुरुबाट गरिने छ भने भजन संघ की प्रबक्ता निरुषा भट्टराई पान्डे को संयोजन मा हुने छ।कार्यक्रम लाई अझै प्रभाबकारी र आकर्षक बनाउन गायक एबं कलाकारद्धय राम बन्जाडे र बिष्णु बन्जाडे को प्रस्तुती पनी रहनेछ।

कार्यक्रम लाई संघ को फेशबुक पेजबाट लाईभ प्रसारण गरिने छ। कार्यक्रम बिश्वभर छरिएर रहेका नेपाली ले हेर्न सक्नेछन।
समय तालिका र जुम लिंक यस प्रकार छ:
Time: Apr 14, 2021 01:00 PM London
Join Zoom Meeting
https://us02web.zoom.us/j/83329529401?pwd=V1FyZ1pKMmFuQy9SbG1pN1FPREJZdz09
Meeting ID: 833 2952 9401
Passcode: 099530