गैरआवासीय नेपाली संघद्वारा गण्डकी प्रदेशलाई सहयोग

११ सेप्टेम्बर २०२०

गैरआवासीय नेपाली संघले गण्डकी प्रदेशको मुख्य मन्त्री माननीय श्री पृथ्वी सुब्बा गुरुङ्गज्यूलाई हिजो १० सेप्टेम्बर २०२० का दिन १६,००० थान मास्क हस्तान्तरण गरियो । हस्तान्तरण कार्यक्रममा संघको तर्फबाट एसिया प्रशान्त क्षेत्रीय महिला संयोजक श्रीमति अमृता थापा (कन्चन), पुर्व सल्लाहकार श्री डम्बर घले तथा युकेका पुर्व अध्यक्ष श्री मुछेत्र गुरुङ को उपस्थिति रहेको थियो । उक्त मास्क गैरआवासीय नेपाली संघ मकाउको तर्फबाट प्राप्त भएको थियो ।
गैरआवासीय नेपाली संघ सचिवालय ।