सोचे झैँ जिन्दगी गीतको स्टेप भारतीय गीतबाट चोरिएको आरोप लागेपछि निर्देशक पहिलोपटक मिडियामा ,खोले बास्तबिकता

पछिल्लो केहि समय एता सोचे झैँ जिन्दगी गीतको बिषयमा निकै चर्चा रहे संगै यसमा केहि बिबाद पनि जोडियो ,उक्त गीतमा रहेको स्टेप भारतीय गीतको चोरेको आरोप लागेपछि निर्देशक प्रकाश भट्ट पहिलोपटक मिडियामा आएर बास्तबिकता सबै खोलेका छन ।

गीतको चर्चा संगै बिबाद जोडिए पछि उनले बास्तबिकता मिडियामा खोलेका हुन् भने गीतको बिषयमा पनि धेरै नया तथ्य बाहिर आएको छ।गीतमा नितान्त कथा र ब्यथा मात्र हैन आम जनमानसमा जोडिएको छ।अहिले पनि उस्तै हेरिने गीत करोडको क्लबमा प्रबेस भएको छ।कसरी निर्माण भएको थियो त सोचे झैँ जिन्दगी गीत ?हेरौ भिडियो :