आमा छोरा का’ण्डबारे बाहिरियो सोच्नै नसकिने रहस्य, आमाको अरुसंग पनि सम्पर्क !

काठमाडौँ । पछिल्लो समयमा नेपालमा तहल्का पिटेको या भनौ पुरै नेपालनै हल्लाएको प्रकरण हो आमा छोरा काण्ड सुर्खेतको, जहाँ आमा पर्नेले जेठाजुको छोरालाई सहमतिमा सम्पर्क भएको बताएकी थीइन | यो घटना यति भाइरल भयो कि अहिले नेपालमा यी आमा छोरा पर्नेलाई सजायको माग चलिरको छ | श्रीमान विदेश भएकी यी युवतीले आफ्नै छोरा पर्नेसंग यस्तो गर्दा उता बिदेशमा रहेका श्रीमान निकै चिन्तित छन् | हामीले यस घटनाको सबै कुराको पर्दाफास उनकै छोरालाई सोधेर गरेउ हेर्नुस भिडियोमा |

जेठाजुको छोरासँग गत मंसिरमा सहमतिमा ४ पटक सम्पर्क भएको र आँफुले उनकै सन्तानलाई जन्म दिएको ति महिलाले बताएपनि १४ वर्षका ति बालकले भने आाफुले आमा समानकी ति महिलासँग सम्बन्ध नराखेको बताउँदै आएका छन् । १० दिनकी सुत्केरी महिलाका पति भने विगत २ वर्षदेखि विदेशमा रहेका छन् । ति महिलाले यसअघि पनि बालकका बाबुलाई पनि यस्तै गम्भिर आरोप लगाएर ४० हजारमा कुरा मिलाएको भन्ने बाहिर आएको छ |
हेर्नुहोस के हो रहस्य |