नयाँ सं,क्रमित थपिए नेपालगञ्जमा लगातार – नेपालमा कोरोना सं,क्रमितको संख्या ८२ पुग्यो – को को ? (सुची सहित)

काठमाडौं, २३ वैशाख । नेपालमा कोरोना भाइरसका सं,क्रमित संख्या ८२ पुगेको छ । आज विहान ७ जना सं,क्रमितहरु थपिएको हो ।

नेपालगञ्जमा लगातार नयाँ सं,क्रमित थपिएका हुन् । जमाती कारक रहेको नेपालगञ्मा कुल सं,क्रमित संख्या २३ पुगेको छ । ७ वर्षीया बालिका देखि वृद्धसम्म सं,क्रमित भएका छन् ।

नेपालमा कुल सं,क्रमितमध्ये १६ जना निको भई घर गएका छन् । ६६ जना सं,क्रमित उपचाररत छन् । काठमाडौं उपत्यकाभित्र उपचाररत सं,क्रमित संख्या सुन्य छ । सबैभन्दा बढी प्रदेश नं १ मा उपचाररत छन् । त्यसपछि नेपालगञ्जमा छन् ।