नेपाली आइडलकी अस्मिता अधिकारीको ‘भन मात्रै ‘सार्वजनिक (भिडियो)

पछिल्लो समयकी चर्चित गायिका एबम नेपाली आइडल सिजन २ की थर्ड रनरअप अस्मिता अधिकारी र गायक गंगाधर पराजुलीको युगल स्वरमा रहेको गीत ‘भन मात्रै ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजकुमार श्रेष्ठको शब्द र संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ भने भिडियोमा रमेश डागी र उषा लिङ्देनको फिचारिंग गरिएको छ सुनिल न्युरे को निर्देशनमा बनेको भिडियोमा अराज केशवको सम्पादन र टंक के सी को क्यामेरा रहेको छ । गीतकार एबम संगीतकार राजकुमार श्रेष्ठको शब्द र संगीतमा यस अघि पनि धेरै मिठा मिठा गीतहरु बजारमा आइसकेका छन ।