बिक्रमलाइ नेपाल आइडलले नपत्याएपछि रुदै मिडियामा,भन्छन :मलाइ घन्टौ लाईनमा राखेर फर्काए

केहि समय देखि पुरै शरीर नचले थला परेका बिक्रम सुनारलाइ नेपाल आइडलले अपहेलना गरेको आरोप लगाएका छन।अशक्तलाइ सजिलै छिर्न दिने नियम भए पनि घन्टौ लाईनमा बसेका रहेछन बिक्रम सुनार पछि उनलाई केहि साथीले लाइनमा नबस्नु भन्दै लिएर अडिसन गर्ने ठाउँ सम्म लागे।

उनि अडिसनमा सुरुमा पास भएको भन्ने जानकारी पाए पछि खुसि रहेको र केहि समयपछि फेरी नाम भेटिएन बिक्रमको भन्दै आउदा भाबुक भए बिक्रम।आफ्नो कलाको कदर नभएको भन्दै बिक्रम आक्रोशित समेत भएका छन।अशक्तलाई आइडलले हेपेको उनको भनाई छ।मनु पनि भाबुक हुदै मिडियामा आएकी छिन।हेरौ भिडियो :