पक्राउ परेका दुर्गेश थापाले २४ घण्टामै गरे यति ठुलो चमत्कार,आफ्नै एति सानो गल्तीले फसेका रहेछन(भिडियो)

चर्चित कलाकार दुर्गेश थापा प्रहरी द्वारा पक्राउ परेको २४ घण्टा पछि फेरी अर्को खुसि बोकेर मिडियामा फर्किएका छन।उनले नेपालकै सबै भन्दा धेरै लाइक भएको अनलाइन पत्रिका ओएस नेपालको अवार्ड हात पारेका छन।मोडल मार्फत उनले अवार्ड पाएका हुन्।

बौलाह भाग २ बाट अवार्ड जितेका दुर्गेश थापाले आफुलाई अर्को खुसि थपिएको र हिजोको दुख भुलेको बताएका छन।उनले आफ्नै कारण फसेको भन्दै गीत फेरी री अपलोड गरेपछि उनि मिडियामा देखिएका हुन्।अब धेरै कलाकार प्रहरीको निगरानीमा सहेको समेत उनको भनाई छ।हेरौ भिडियो: