गैर आवासीय नेपाली संघ बेलायतको सदस्यमा बिभिन्न युवा योजना सहित कृष्ण खरेलको उमेदबारी ।

स्कटनेपाल युके,

बिगत १६ बर्ष देखी बेलाएतमा बसाई र आफ्नो कामसंगै बिभिन्न समाज र समाजिक संघ संस्थामा काम गर्दै लामो समय सम्म धेरै अनुभब ज्ञान समाल्नु भएका र मिडल्यन्डमा समाजसेबि लोकप्रिय खरेल युकेको NRNA NCC सदस्यमा ऊमेदबरी दिनुभएको छ।

गुल्मीको मुसिकोट नगरपालिका वामी भेंडुवामा जन्मिनुभएका खरेल आफ्नो बिगतका अनुभबलाई समाज र संस्था देशकालागि समर्पित गर्ने पर्तिबध्दता सहित NRNA युकेलाई थप समाबेसी मजबुत जनमुखि बनाऊने योजना रहेको बताऊनु भएको छ।

संम्पुर्ण बेलाएत बासि दाजुभाई दिदी बहिनि हरूमा यही आउदै गरेको आशन्न निर्वाचनमा यसपटक १४ सेप्टेम्बरमा मतदिई बिजयी बनाऊनुहुन अनुरोध गर्नुभएको छ।