ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणीको गरे सुरेन्द्रले पर्दाफास,देउवासंग मिलेर प्रचण्ड प्रधानमन्त्री हुदै!

केहि समय देखि युटुबमा भाइरल भएका ज्योतिषी भनाउदा अर्जुन छेत्री पक्राउ परेपछि विश्लेषक सुरेन्द्र केसीले उक्त बिषयको कर्तुत बाहिर ल्याएका छन।मौसमविदले समेत भन्न नसकेको बिषयलाई अर्जुन क्षेत्रीले हावाको तलामा बोलेको भन्दै उक्त बिषयमा सरकार गम्भीर रहन समेत अनुरोध गरे।

एता पछिल्लो समय प्रचण्ड र ओली बिचको बिबादको समेत सबै रहस्य बाहिर ल्याएका छन।मिडियामा उक्त बिषयले चर्चा पईरहदा केपी ओलीले आफ्नो सम्झौता र अडान नमाने प्रचण्डले त्यहि रात देउवा संग पार्टी एकीकरण गरि प्रधानमन्त्री बन्ने खुलासा गरेका छन। हेरौ उक्त भिडियो कुराकानी :