नेपाली हाँस्य टेलीशृंखला “ल्यांग ल्यांग भो” चाडै आउदै हेर्नुस प्रोमो (भिडियो सहित )

नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । विभन्न बिसयमा समाबेश गरि मानिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै जानु भएको छ त्यस्ता कुराहरुलाइ लिएर बनाइएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरंजन दिने छ ।

मनोरन्जनका लागि बनाइएको यो हाँस्य टेलीशृंखला “ल्यांग ल्यांग भो” को पूर्वका बिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको यो भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । शिशिर बुढाथोकीको निर्देशनमा बनेको यस हाँस्य टेलीशृंखला “ल्यांग ल्यांग भो” मा श्याम गिरि र तिर्थ राज राइको छायाँकन रहेको छ भने सबै पूर्वका कलाकार रहेका छन्। अत्यन्तै कमेडी प्रोमो तल हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=T0o3GDmzYDc]