वीर हस्पिटल सफाईका नाममा चन्दा उठाएको आरोप लागेपछि भाबुक हुदै धुर्मुसले दिए यस्तो जवाफ (भिडियो सहित)

वीर हस्पिटल सरसरफाई गरीरहेका हास्यकलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेल धुर्मुसमाथी चन्दा उठाएको आरोप लागेपछि बिहिबार बीर हस्पिटलमै पत्रकार सम्मेलन गरेर त्यसबारे आफ्नो भनाई राखेका छन्

हेरौ धुर्मुसले के के भने भिडियो सहित