१० बर्ष पछि फेरी उर्लियो दोहोरी क्षेत्र:सुपारी चाम्रो गीत को टिम बिष्णु माझी र बिमल राज क्षेत्रीले गाए इतिहास रच्ने दोहोरी गीत “झरेको फुल”हेर्नुहोस

दर्शक श्रोता सामु धेरै चर्चा कमाएका गायक बिमलराज क्षेत्री र गायीका बिष्णु माझीको “झरेको फुल “गित शुक्रबार सार्वजनिक भएको छ ।
एकनारायण भण्डारी को सृजना सुपारी चाम्रो,काफल पाकेको गाएका गायक बिमलराज क्षेत्री र बिष्णु माझीले दश बर्ष पछि फेरी एकनारायण भण्डारीको अर्को एल्बम “ झरेको फुल “ मा आबाज दिएका हुन् ।
सितारा म्युजिक कम्पनिले गितको वजार ब्यवस्थापन गरेको हो । सर्जक एवम गितकार एकनारायण भण्डारीका सिर्जनाले धेरैको मन छोएका छन् । उनले भने,‘झरेको फुलले राम्रो माया पाउने अपेक्षा छ ।
त्यस्तै गायक बिमलराज क्षेत्रीले भने,‘ करिव १० बर्ष पछि बिष्णु माझि संग मैले आवज भरे । ’यो गितले माया परितीको काथलाई प्रस्तुतु गरेको छ ।
पहिलो टुक्कामा भनिएको छ………………………….
धुलो परे पखाल्थे पानीले ,आखाँ घोच्यो आँखाकै नानीले
झरेको फुल डालीमा टाँसे जस्तै भएँ
छुट्ए पछि तिम्रो साथ फुटाएको एैना टुक्रा टुक्रा जोडेर गाँसे जस्तै भए ।

थप भिडीयोवाट