Monday , April 23 2018
Breaking News

एक बालकले मैले सानै उमेरमा प्वाल बनाए भनेपछि मचियो हंगामा (भिडियो सहित)

कस्ताे चलन नामक नेपाली कमेडी भिडीयाेमा समसामयिक घटनालाई समेटेर त्यसलाई ब्यङ्ग गरि प्रस्तुत गर्न खोजिएको छ । यो भाग–६ मा सानै उमेरमा मैले प्वाल बनाए भने पछि सबैलाइ छक्क पारेका छन् । यो भिडियोमा एक बालक सर्बज्ञानले मैले सानै उमेरमा प्वाल बनाएर किर्तिमान राखेको छु भनि सबैलाई चकित पारेका छन् । तर वास्तममा त्यो उनले यन्त्र बनाएका हुन्छन जसको नाम प्वाल हुन्छ ।

भिडियो यहाँ बाट हेर्नुहोला:

Leave a Reply