पर स्त्री संग रमाउदा रमाउदै बुढीको फेला त्यस पछि के भयो (भिडियोमा हेर्नुहोला)

झापा ,दमक ।  कस्ताे चलन नामक नेपाली कमेडी भिडीयाेमा  समसामयिक घटनालाई समेटेर तेस्लाई ब्यङ्ग गरि प्रस्तुत गर्न खोजिएको छ । यो भाग–५ मा फेसबुकमा अन्य केटि संग रमाउदा रमाउदै श्रीमतीको फेला पर्दाको समस्यालाइ देखाइएकाे छ । साथै आफ्नो श्रीमतीले महिनौ देखि लिपिस्टिक,पाउडर किन्न श्रीमानलाइ लगाउदा श्रीमानले अनेकौ बहाना देखाई भुल्याको छ ।  यो भिडियोमा शिशीर बुढाथाेकी र अंशु बुढाथोकी यानकी रिलमा मात्र नभएर रियलमै श्रीमान श्रीमतीको अभिनय,  ज्ञानेन्द्र काेइरालाकाे छायांकन र सम्पादन तथा निदेर्शन शिशीर बुढाथाेकीकाेनै रहेकाे छ ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=MowrCGWh6KA]