पहेँलो गुलाफ

८ असार  दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन । डायरीका यी रित्ता पानाहरू जति पल्टाउँछु, उत्ति मभित्रको खाली झन्झन् बढ्दै गएजस्तो लाग्छ । कस्तो खाली हो, म आफैँ पनि जान्दिनँ ।...