यादहरूबीच पनि लडाइँ हुन्छ होला नि है?

कामना काफ्ले बिरामी शरीर हल्का-हल्का गर्दै ठिक हुँदै थियो। बिरामी यादले भने साथ छोडेको नै थिएन। यादको खालीपनसँग अस्तव्यस्त थिएँ म। रोकिएर रोकिजाने यादहरू भए पो जिन्दगी सलल बग्थ्यो त! सीमारेखा नै नभएका...