‘महावीर पुन ‘गण्डकी रत्न’बाट विभूषित हुने’

गलेश्वर। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ। उनले विज्ञान र प्रविधिको क्षेत्रका उन्नयनमा महत्वपूर्ण योगदान दिएका थिए। ‘रामोन म्यागासेसे’ पुरस्कारसमेत पाइसकेका उनले...