कवि शेरचनका आँखामा काठमाडौं

तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौं विजय हासिल गरेपछि नेपालको भौगोलिक एकीकरण अभियानको बलियो आधार तयार भयो। काठमाडौं एउटा राज्य थियो, तब यो नेपालको राजधानी भयो। त्यसअघि काठमाडौंलाई ‘नेपाल’ भनिन्थ्यो। काठमाडौंका कान्तिपुर, काष्ठमण्डप...