आमालाई आफ्नै छोराले जि’उँदै गाडिदिए, ३ दिन पछि गरियो यसरी जीवि:तै’ उद्धा’र (भिडियो)

चीनवाट अहिले एउटा समाचार सार्वजनिक भएको छ । जसले हामी सबैको मन मुटु हल्लाइदिन्छ । अभिभावकले छोराछोरी आफ्नो बुढेसकालको सहारा हुन्छ भन्दै विभिन्न क ष्ट सहेर जन्माउँछन् हुर्काउँछन् ।

तर तिनै छोराछोरीले एउटी वृद्ध र शारिरीक रुपमा कमजोर आमालाई जि उँ दै खा ल्डोमा गा डे को समाचार चीन वाट सार्वजनिक भएको हो । उत्तरी चीनमा एक छोराले प्यारालाइसिस पी’डित आफ्नी आमालाई जि’उँदै गाडिदिएका छन् ।

उनीहरु आमालाई गाडेर घर आएपछि बुहारीले सासुको बारेमा प्रश्न गर्छिन । अनि त्यो वास्तविकता बाहिरिन्छ । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आ’रोपीले आफ्नी आमालाई जि’उँदै चि’हानमा गा डेका थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी ड’राएको अवस्थामा जी’वित उद्धार गरिएको छ ।

पुलिसले आ’रोपी छोरावि’रुद्ध ह’त्या प्रयासको मु’द्दा दर्ता गरेको छ । आ’रोपकिी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वील चेयरमा लिएर घरबाट निस्केका थिए । तीन दिनसम्म आमा नफर्किएपछि पुलिसलाई खबर गरिएको थियो ।

पुलिसले आ’रोपीलाई हि’रासतमा लिएको छ। घ’टना शांक्सी प्रान्तको जिं’गबियान काउन्टीको हो । पुलिसले ५८ वर्षका आ’रोपीको पहिचान खुलाएको छैन । ब’चाउने व्यक्तिहरुका अनुसार चि’हानबाट निकालेपछि पनि आमाले ब’चाउनको लागि गु’हार मागिरहेकी थिइन् ।

चाइना डेलीका अनुसार आ’रोपीकी ७९ वर्षीया आमा आंशिक रुपमा प्या’रालाइसिसबाट पी’डित छिन् । उनको सेवा गर्दा गर्दा छोरालाई दिक्क लागेको मानिएको छ । यही कारण छोराले यस्तो अमानवीय र ड’रलाग्दो क’दम उठाएका थिए । रिपोर्टका अनुसार आ’रोपीले आफ्नो अ’पराध स्वीकार गरेका छन् ।