राष्ट्रिय लोकभजन प्रतियेगिता को उपाधि नमुना अमर मा.बि बिहुँलाई हाल सम्म रु १करोड ८०लाख संकलन

भरत सापकाेटा/ बागलुङ काँठेखोला गाउँपालिका वडा ५मा अवस्थित त्रिपुरेश्वर महादेव बिहुँरामकोट मा बिहुँकोट धार्मिक महोत्सव आज चौथो दिन जारी छ।उक्त महोत्सव २२गते उद्घाटन भएको थियो भने २३गते सन्त सम्मेलन,२४गते बिद्ववत सम्मेलन भएको थियो भने आज चौथो दिन राष्ट्रिय लोकभजन प्रतियोगिता संचालन भएको थियो ।
सो प्रतियोगिता मा ५टिम सहभागि रहेका थिए,जस्को उपाधि नमुना अमर मा.बि उपाधि चुम्म सफल भएको छ भने,रामतोला भजन समुह बनपा ११रायडाँडा,द्धितिय,लालिगुँरास आवाशिय बिद्यालय ,काँठेखोला ५ तृतिया ,देवघाट भजन समुह सान्तोवना,भएका छन् ।भने प्रथम ,द्धितिय,तृतिय,र सान्तोवना क्रमश ५०हजार,३५हजार,२०हजार,१०हजार नगद सहित प्रमाण ले सम्मान गरिएको छ।
आज चौथो दिन श्रदालु भक्तालुहरुको उल्लेखिय मात्र मा घुईचो रहेको थियो बाग्लुङ जिल्ला बिभिन्व ठाउँहरु बाट गुल्मि ,नवलपरासि,चितवन लगाएत बिभिन्न जिल्ला हरुबाट श्रदालुहरु आईरहेको सहचवि एवं वडा अध्यक्ष ग्यामनाथ कंडेल ले बताए। परमानन्दिय गुरुकुल शिक्षा पुन स्थापना गर्ने उदेश्य ले आयेजित बिहुँकोट धार्मिक महोत्सव २०७९ मा हाल सम्म देश तथा बिदेश मा गरेर हाल सम्म रु १करोड ८०लाख संकलन भएको कोषाध्यक्ष डिल्लि प्रसाद कंडेल बताए ।
कंडेल भने बोल मध्य पनि अधिकांश रकम खाता मा संकल भईसकेको छ अब केहि रकम मात्र बाँकि रह्को महोत्सव सुरु भए देखि र आज सम्म सचिवालय बाटै झण्डै १०लाख भन्दा माथि संकलन भएको समेत जानकारी दिए। भोलि पाँचौ दिन पच्चेबाजा प्रतियोगिता आयोजना गरिएको छ भने अन्य विबिध कार्यक्रमहरु पनि संचालन रहने संह संयोजक गौरिशंकर शर्मा सुवेदि ले बताए। महासचिव हरिप्रसाद कंडेल संचालन संचालित कार्यक्रम संयोजक देबिलाल सुवेदि को रहेको छ।कार्यक्रम यहि मंसिर २८ गते सम्पन्न हुनेछ।
Open photo