मुलुक प्रचण्डलाई चालकको सिटमा पुगेको हेर्न चाहन्छ – पञ्चा सिंह

काठमाडौं नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले अहिलेसम्मको उपलब्धिको रक्षाको लागि देशले प्रचण्डको नेतृत्व खोजेको बताएकी छन्।

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै माओवादी केन्द्र नेतृत्वमा पुगे मात्रै अहिलेको उपलब्धिलाई रक्षा गर्न सक्ने बताएकी हुन्।उनले भनिन्, ‘

मुलुकले अहिलेको सम्मको उपलब्धिको रक्षाका लागि माओवादी पार्टी र प्रचण्डलाई चालकको सिटमा पुगेको हेर्न आवश्यकता ठानेको छ। हामीले आगामी निर्वाचनबाट त्यसलाई सफल बनाउनुपर्छ।’

उनले १२ लाख सदस्यता वितरणको कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने सम्बन्धित मातहतमा निर्देशनसमेत दिएकी छन्।यो पनि पढ्नुहोस

यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ ।

नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ?

जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो ।

एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए ।

प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव

, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ। यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?..पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस ।