बालेनको रफ्तारलाई कसैले रोक्न खोजे डोजरको मुनि पर्ने कन्फर्म !

काठमाडौं । चौतर्फी घेराबन्दीका बीच षडयन्त्रको जालो तोडेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दृढ विलिङ पावर देखाइदिएका छन् ।फोहोरको बिषयलाई लिएर महामारी रुप लिने चिन्ता व्यक्त हुन थालेका बेला विचलित नभइ काठमाडौंका मतदाता मात्र नभई भाडामा बस्ने र कहिलेकाही आउजाउ गर्नेहरुलाई खुसीको खबर बाडेका छन् ।

काठमाडौं महानगरपालिकाले भोलिसम्ममा सडकका फोहोर उठाइसक्ने लक्ष्य दिएको जानकारी दिएको छ ।यो खबर बाहिरिएपछि काठमाडौका मुख्य चोकचोक, सडक किनारा र गल्लीगल्लीमा थुपारिएको फोहोरका कारण आजित काठमाडौंका स्थायी बासिन्दा र अस्थायी बासिन्दाहरु खुसीले गदगद भएका छन् । पछिल्लो केही दिनयता दैनिक रुपमा झन्डै दुई सय वटा फोहर बोकेका गाडी बञ्चरेडाँडा गरेको महानगरले जानकारी दिएको छ ।

आज महानगरपालिकाका कमलादी र कमलपोखरी क्षेत्रका फोहर उठाइने महानगरले जनाएको छ । त्यस्तैगरी भोलि कहाँ कहाँ फोहोर छुटेका छन् तिनीहरुकमो अनुगमन गरेर उठाइनेछ ।

यसअघि महानगरपालिकाले कुहिने र नकुहिने फोहरलाई छुट्याउन प्रत्येक घरलाई निर्देशन दिएको थियो । यद्यपि अहिले भने महानगरले सडकबाट एकै वर्षमा राखेर फोहोर उठाएको छ ।

यो पटकको फोहोर व्यवस्थापन सकिएपछिको चरणमा मात्रै कुहिने र नकुहिने वर्गिकरण गरिने बताइएको छ । विगतका समयभन्दा लामो गरि सडकका फोहोर नउठेपछि काठमाडौं दुर्गन्धित बनेको थियो । फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडाका स्थानीयले आन्दोलन चर्काएपछि व्यवस्थापनमा समस्या परेको थियो ।

यता काठमाडौं महानगरपालिकाका पुर्व मेयर विद्यासुन्दर शाक्यले आफनो पाँचबर्षे कार्यकालमा अहिलेको जस्तो महिनौ दिनसम्म फोहोरको समस्या व्योहोर्नु नपरेको बताएका छन् ।काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पुर्वमेयर शाक्यले भने, ‘अहिले सांसद मन्त्रीहरु संसदमा फोहोर किन उठेन ? भन्दै चिन्ता गरेका छन, फोहोर उठाएका छन् ।

मेरो कार्यकालमा महानगरको चिन्ता कसैले लिनु परेको थिएन ।’ उनले आफु पदमा रहदा सोचे जति सहयोग प्राप्त नभएपनि महानगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदाको संरक्षणमा समृद्धि नै ल्याएको बताए ।

त्यसैगरी यता बालेनसँग पराजित भएका केशव स्थापितको समेत फोहोरलाई लिएर अभिव्यक्ती आएको छ । महानगरको मेयरमा बालेन्द्र शाहसँग पराजित स्थापितले निर्वाचनमा जित हारलाई सामान्य रुपमा लिएको पनि बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ।त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु’ निर्वाचनमा पराजित भएपनि काठमाडौंको विकास र समृद्धिप्रतिको आकांक्षा अलिकति पनि नधर्मराएको उनको भनाई छ।

‘जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन्’ उनले लेखेका छन्, ‘यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकांक्षा अलिकति पनि धर्मराएको छैन।’

यो पनि हेर्नुहोस, महामारी साम्य नभई चीन संलग्न परियोजना अघि नबढ्ने – चिनियाँ अनुदानमा बनिरहेका र अध्ययन भइरहेका परियोजनाले तत्काल गति नलिने भएको छ । चीनले कोरोना महामारी साम्य भएर जोखिम हटेपछि मात्रै परियोजनाहरु अघि बढाउने बताएको छ ।

चिनियाँ अनुदानमा बनिरहेका र अध्ययन भइरहेका परियोजनाले तत्काल गति नलिने भएको छ । चीनले महामारी साम्य भएर जोखिम हटेपछि मात्रै परियोजनाहरु अघि बढाउने बताएको छ ।

गत १५ साउनमा परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणमा चीनले यस्ता परियोजनाहरुको काम महामारीको जोखिम हटेपछि मात्रै अघि बढाउने जानकारी गराएको हो । परराष्ट्रमन्त्रीको प्रतिनिधि मण्डलमा रहेका एक अधिकारीका अनुसार चीनले महामारीका कारण आफ्नो प्रटोकल अनुसार काम गर्न नसकिएको बताएको छ ।

परराष्ट्रमन्त्रीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटेका थिए । बेइजिङस्थित नेपाली दूतावासका अनुसार सो वार्तामा चिनियाँ पक्षले काठमाडौं चक्रपथ विस्तार परियोजना (कलंकी–महाराजगञ्ज–धोबीखोला खण्ड) को निर्माण थाल्ने बताएको छ भने केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहायता दिने दोहोर्‍याएको थियो । नेपाल-चीन क्रस बोर्डर ट्रान्समिसन लाइनको पूर्व सम्भाव्यता अध्ययनमा पनि सहयोग गर्ने बताएको छ ।

महामारीको अन्योल कायम रहेकाले औपचारिक रुपमा मिति नतोकिएको भ्रमणमा सहभागी ती अधिकारीले बताए । गत ११ चैत २०७८ मा वाङ यीको भ्रमणमा आएर फर्किएपछि नेपाल र चीनले संयुक्त प्रयासमा अघि बढाउन खोजेका विभिन्न आयोजना अघि बढ्ने विश्वास थियो । तर, ४ महिनामा यसबारे ठोस प्रगति भएको छैन ।

करिब अढाई वर्षदेखि चीनले आफैं गरिदिने गरी जिम्मा लिएका परियोजनामा गर्नुपर्ने कामबाट पन्छिरहेको छ । दैलेखमा चीन सरकारको सहयोगमा भइरहेको पेट्रोलियम अन्वेषणबाहेकका परियोजनाहरु अहिले पनि महामारी सुरु हुनुभन्दा अघिकै अवस्थामा छन् ।

चीनको भरमा छाडिएका विभिन्न विकासे आयोजना निर्माण तथा प्राकृतिक स्रोत उत्खखनको सम्भाव्यताको अध्ययन र निर्माणको काम बीचमै अलपत्र परेका छन् । नेपाल सरकारको कमजोर पूर्वतयारी र कूटनीतिक पहल पनि त्यसको कारण बनेको छ । अघि बढाउने प्रतिवद्धता गरेका परियोजनामा कोभिड–१९ महामारी सुरु भएपछि चीन उदासिन देखिएको थियो ।

काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्ग, प्रसारणलाइन, स्याफ्रुबेसी–रसुवागढी सडक विस्तार, काठमाडौंको चक्रपथ विस्तार जस्ता परियोजना निर्माणका चरणमा पुगेर अलपत्र छन् ।अहिले चीनले बनाइरहेको रसुवामा सुख्खा बन्दरगाह निर्माणका लागि काम भइरहेपनि ज्यादै सुस्त छ । ठेकेदार र कामदारहरुविना सूचना काम छोडेर चीन फर्किएका छन् ।

चीनले अघि बढाउनुपर्ने गरी सहमति भइसकेका थुप्रै आयोजनाहरु अहिले अन्योलमा छन् । त्यसमध्ये बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्ग पनि एक हो । यो आयोजनाको विस्तृत अध्ययन सकाउने जिम्मा लिएको चीनले अझै लामो समय लाग्ने बताइसकेको छ ।चीनले २४ मंसिर २०७५ मा हस्तान्तरण गरेको केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार विस्तृत अध्ययनको काम सकिनु पर्ने हो ।

चीनले महामारीको कारण देखाउँदै नेपालसँग भएको सम्झौताअनुसार अध्ययन हुन नसकेकाले थप ४२ महिना समय लाग्ने जानकारी माघ २०७८ भएको भौतिक पूर्वाधार मन्त्रालयस्तरको सचिवस्तरीय भर्चुअल वार्तामा जानकारी दिइएको थियो । अहिलेको अवस्था सहज नभएको र जटिल भूगोलमा अध्ययन गर्न पर्ने भएकाले पूर्वनिर्धारित तालिकाअनुसार अध्ययन पूरा गर्न थप लाग्ने चीनको तर्क छ ।

नेपाल सरकारले यो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम दुई वर्षअघि चीन सरकारकै जिम्मामा छाडेको छ । तर, चिनियाँ पक्षले अहिलेसम्म फिल्डमा अध्ययनको काम थालेको छैन । चीन सरकारले कोरोना नियन्त्रणका लागि लिएको कडा नीतिका कारण उताबाट प्राविधिक टोली आउन नसकेको हो ।

आफ्नै खर्चमा हुनसक्ने डीपीआरमा समेत अरुको भर पर्दा काममा ढिलाइ भएको छ । केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनको काम अघि बढाउन आग्रह गर्दै २०७८ कात्तिकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको थियो ।

केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर बनाउने समझदारीपत्रमा २०७६ असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो ।

त्यो समझदारी कार्यान्वयनका लागि कठमाडौंमा २०७६ मंसिर दोस्रो सातामा भएको नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले काम बाँडफाँट गरेको थियो । त्यसअनुसार चीनले आफ्नो खर्चमा भौगर्भिक अध्ययनसहित विस्तृत सम्भाव्यता अध्ययन गर्नुपर्ने हो ।

सो सहमति गरेर फर्किएपछि चिनियाँ प्राविधिक टोली काठमाडौं झरेको छैन । अप्ठेरो भूगोलमा करिब ९८ प्रतिशत सुरुङमार्ग र पुल राखेर बन्ने आयोजना भएकाले अध्ययनमा धेरै समय लाग्नु स्वभाविक भएको रेल विभागका अधिकारीहरु बताउँछन् ।तर, महामारीपछि चीनले अध्ययनमा खासै जाँगर नदेखाएको उनीहरुको टिप्पणी छ ।

चीनले पर्याप्त चासो नदिंदा काठमाडौंमा चक्रपथ विस्तारको काम पनि अघि बढ्न सकेको छैन । विभागले एक वर्षअघि नै कलंकी–महाराजगञ्ज–धोबीखोला विस्तार गर्न आग्रह गरेपनि महाराजगञ्जचोकमा मुआब्जाको समस्या देखिएपछि महाराजगञ्ज चोकबाहेकको खण्ड विस्तार अघि बढाउन चीनलाई आग्रह गरेको थियो । तर, चीन अझै यसमा सकारात्मक बनेको छैन ।

गत पुसमा चीनको प्राविधिक टोलीले चक्रपथका विभिन्न स्थानमा पुगेर स्थलगत अध्ययन गरेर फर्किएपनि चीनले चक्रपथको डिजाइनसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पठाएको छैन । विस्तारका लागि काम गर्ने टोली कहिले आउँछ भन्ने टुंगो पनि छैन ।

सडक विभागले गत वर्ष नै अर्थ मन्त्रालयमार्फत पत्र लेख्दै चीनलाई चक्रपथ विस्तारको काम अघि बढाउन आग्रह गरेको थियो । तर, चिनियाँ पक्षले साइट क्लियर नभइ निर्माण अघि बढाउन नसकिने जवाफ दिएको थियो ।

महामारीका कारण पनि चिनियाँ प्राविधिक तथा निर्माण टोली नेपाल आउन ढिलाइ भएको थियो । ११.६ किलोमिटरको यो खण्ड ८ लेनमा विस्तार गर्न चीन सरकारले नै ठेकदार छनोट गरेर पठाउनुपर्छ ।

स्वयम्भूमा चैत्य हटाउने कि नहटाउने भन्ने विवादबाहेक कलंकी–बसुन्धरा साइटमा अरु समस्या नरहेको सडक विभागका अधिकारीहरु बताउँछन् । महाराजगञ्ज चोमा नेपालले नै सुरुङमार्ग बनाउने गरी काम अघि बढाउन अनुरोध गरिएको विभागका महानिर्देशक अर्जुनजंग थापा बताउँछन् ।

चीनले अनुदान सहयोग खर्च गर्ने गरी जिम्मा लिएको स्याफ्रुबेसी–रसुवागढी सडकको विस्तार तथा स्तरोन्नतिको काम पनि अलपत्र छ । चीन सरकारले पठाएको ठेकेदार कम्पनी २०७६ चैतपछि साइटमा फर्किएको छैन । ३ वर्षभित्र सकाउने गरी २०७६ मंसिरमा निर्माण सुरु भएको सडकमा अढाई वर्षदेखि काम ठप्प छ ।

सडक विभागका महानिर्देशक सापकोटा महामारी सुरु भएपछि यो सडक खण्ड निर्माणको काम ठप्प रहेको बताउँछन् । उनका अनुसार अझै पनि कहिलेबाट आयोजनामा चिनियाँ पक्षले काम सुरु गर्छ भन्ने यकीन छैन ।

यो सडकको सीमा केन्द्र भागबाट दाया–बायाँ ७.५ मिटर कायम गरिएको छ । कुल १५ मिटरको सडकसीमामा पर्ने बिजुलीको पोल हटाउनै बाँकी छ । विस्तृत परियोजना प्रतिवेदन सडक विभागले स्वीकृत गरेपछि चीन आफैंले परियोजनाको लागि टेन्डर गरेको थियो । १६ किलोमिटर लामो सडक दुई लेनको यो सडकले रसुवागढी नाकासम्मको आवात–जावत केही सहज बन्ने अपेक्षा छ ।

हाल यो सडक खण्ड साँघुरो हुँदा रसुवागढीबाट सामान लिएर आउने गाडीलाई पनि चल्न मुस्किल पर्ने अवस्था छ । विभागका अनुसार केही ठाउँमा जटिल भूगोल भएकाले स्तरोन्नतिको काम चुनौतिपूर्ण छ ।

स्तरोन्नति हुने यो खण्डमा जोड्ने गरी नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेसीसम्मको १७ किलोमिटर सडक निर्माण गरिसकेको छ । तर, यो खण्डलाई पनि स्तरोन्नति गर्न विभागले योजना पनि बनाएको छ । तर, चीनले स्तरोन्नति गर्ने खण्डको काम नै अघि नबढेपछि सडक विभाग बिलखबन्दमा छ ।

चीनले टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्गको त डीपीआर तयार गर्ने काम पनि अलपत्र छाडेको छ । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा काठमाडौंबाट रसुवाको नेपाल–चीन नाकासम्म (टोखा–छहरे–गुर्जुभञ्ज्याङ करिब ५ किलोमिटर र बेत्रावती–रसुवागढी (घट्टेखोला) करिब २४ किलोमिटर) सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको थियो ।

त्यसअनुसार, चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । महामारीपछि चिनियाँ प्राविधिक नेपाल नआएकाले यो आयोजनाको थप अध्ययनबारे अन्योल छ ।

चीन जोड्ने ४ सय केभीको रातोमाटे–रसुवागढी–केरुङ प्रसारणलाइनको विस्तृत अध्ययनको काम पनि अझै अघि बढेको छैन । नेपाल विद्युत् प्राधिकरणले चीन जोड्ने प्रसारणलाइनको नेपालतर्फको भू–भागमा विस्तृत सम्भाब्यता लगभग सकाएको छ ।

२०७६ पुसमा बसेको नेपाल–चीनबीचको संयुक्त ऊर्जा सम्बद्ध प्राविधिक समिति बैठकमा आ–आफ्नोतर्फका भू–भागमा पर्ने प्रसारणलाइनको निर्माणको लागि विस्तृत अध्ययन अघि बढाउने निर्णय भएको थियो । परियोजनाको संयुक्त प्राविधिक स्तरमा विस्तृत अध्ययन गर्ने विषयमा प्राधिरकण र स्टेट ग्रिड कर्पोरेसन अफ चाइनाबीच सहमति भएको थियो ।

नुवाकोटको रातोमाटेबाट चीनको रसुवागढीसम्म पुग्ने प्रसारणलाइन निर्माणका लागि प्राधिकरणले अहिले इन्जिनियरिङ डिजाइनसहित अध्ययन गरिररहेको छ । आयोजनाका अनुसार नुवाकोटको रातमाटेबाट धुन्चेसम्म र धुन्चेबाट रसुवागढीसम्म प्रसारणलाइन बनाउन अध्ययनको काम अन्तिम चरणमा पुगेको छ ।

यो प्रसारणलाइन चर्चामा आएको ५ वर्ष बित्न लाग्यो । सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनसँग अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने समझदारी भएको थियो ।

सम्भाव्यता अध्ययन गर्नुअघि नै चीनले प्रसारणलाइन निर्माणका लागि लगानी मोडालिटी टुंग्याउन प्रस्ताव गर्दै आएको थियो । चीनले उच्च क्षमताको अन्तरदेशीय प्रसारणलाइन पूर्ण अनुदानमा बनाउन नसकिने बताएपछि अध्ययन प्रक्रिया समेत लामो सयम अल्झिन पुगेको थियो ।

तर, अध्ययनको मोडालिटीमा गाँठो फुकाएर काम थालेको दुई वर्षमा प्राधिकरणले विस्तृत अध्ययन सकाउन लागेको हो । नेपाल विद्युत् व्यापारको ढोका खोल्ने महत्वपूर्ण अन्तरदेशीय प्रसारणलाइनको निर्माण सुरु गर्न ढिलाइ गर्न नहुने पक्षमा छ । चीततर्फको भागमा करिब ५ सय किलोमिटरको लाइन बनाउनुपर्ने भएकाले चीनले यो परियोजनालाई रेलमार्गसँगै जोडेर अघि बढाउने बताउँदै आएको छ ।

यो प्रसारणलाइन बनेपछि नेपाल–चीनबीच विद्युत् व्यापार सुरु हुन सक्छ भने चीनले नेपालसहित अन्य दक्षिण एसियाली देशहरुसँग पनि बिजुली किन्न/बेच्न सक्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।

चीनसँग प्रसारणलाइन बनाउन परियोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययनअनुसार चीनतर्फ ५ सय केभीको लाइन हुनेछ भने नेपालतर्फ ४ सय केभीको । बीचमा कन्भर्टर स्टेसन राखेर व्यवस्थापन गर्ने योजना छ । तर, चीनतर्फको परियोजनामा भइरहेको प्रगतिबारे प्राधिकरण जानकार छैन ।

याे पनि ः

संचारकर्म त्यागेर राजनीतिमा होमिएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार उपत्यका व्यापी भेला आयोजना गर्ने भएको छ । लामिछानेले शनिबार दिउँसो १ बजे काठमाडौंको खुला मन्चमा काठमाडौं, ललितपुर र भक्तपुर तिनैजिल्लाको उपत्यका भेला खुलामन्चमा आयोजना गर्न लागेको बताएका छन् ।

‘आउँदो शनिबार दिउँसो १ बजे काठमाडौको खुल्लामञ्चमा उपत्यका भेला हुदैछ । यो कार्यक्रम खुल्ला मञ्चमै राख्नुको राजनीतिक अर्थ छ । यसबारे खुल्ला मञ्चबाट खुलेर बताउँला । भदौ ११, शनिबार दिउँसो १ बजे भेटौं है ।’ लामिछानेले भनेका छन् ।

शनिबारको उपत्यका भेलामा हामी सँगै मञ्चमा प्रदेश सांसद बिराज भक्त श्रेष्ठ, वातावरणविद डा. अरनिको पाँडे, सत्याग्रही अभियन्ता पुकार बम, युवा नेता डा। प्रणय शम्शेर राणा , शिक्षाविद शिशिर खनाल,लगायत अन्य वक्ताहरु रहने बताइएको छ ।

गत असार ७ गते राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका लामिछानेले यसअघि कर्णाली प्रदेश, प्रदेश १ का विभिन्न जिल्ला, बागमती प्रदेशका नुवाकोट लगायतका जिल्ला भेला सम्पन्न गर्दै आएको छ ।

सो पार्टीले मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी नदिने बताउँदै आएको छ भने संघमा भने निर्वाचनको तयारीमा जुटेको जनाएको छ ।

शनिबारको उपत्यका भेलामा रविले आफ्नो उम्मेदवारी समेत घोषणा गर्न सक्ने बुझिएको छ । यसैबीच रविले ऐतिहासिक हिम्मत समेत देखाउन लागेको खबर बाहिरिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभाको चुनावमा राष्ट्रीय स्वतन्त्र पार्टिका केन्द्रीय सभापती रबी लामीछाने चितवनबाट नै नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड बिरुद्वमा उठ्ने भएका छन्।

हामीलाई एक स्रोत अनुसार लामिछाने चितवनबाट नै चुनाव लडी प्रचण्डलाई हराउने दाउमा छन्। पटक– पटक चुनाव जितेर पनी माखो नमारेको भन्दै लामीछाने पुर्व प्रधानमन्त्रीको किल्लाबाट नै चुनाव लड्न लागेका हुन्।

यस अघि अनौपचारिक कुनै कार्यक्रममा बोल्दै लामिछानेले ,” म ठुला दलका ठुलै नेताको क्षेत्रबाट चुनाव लड्नुपर्छ भनेर बोलेका थिए । त्यो बोली अहिलेको स्रोत अनुसार सत्य सावित भएको छ ।

राष्ट्रीय स्वतन्त्र पार्टी नयाँ पार्टी भएकाले पछि हट्ने सोचेका शीर्षस्थ नेताहरुलाई यो ठुलै झड्का हो । यस रास्व पार्टीले प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रमा मात्रै भाग लिने तर प्रदेश स्तरकोमा नलिने समेत जनाएको छ ।

माओवादीका अध्यक्ष प्रचण्डका बिरुद्वमा नै लामिछाने उठ्ने स्रोतले दावी गरेसँगै माओवादी तरंगित बनेको छ भने राजनीति समेत तरंगित बन्ने देखिएको छ । सबै पार्टिले लामीछानेलाई तारो बनाएको परिपे्रक्षमा यो निर्णय झन् गहकिलो बनेको छ ।

चुनाव कसले बाजि मार्ला त्यो अनुमान गर्न सकिन्न तर लामीछाने कुनै समय झमेला पर्दा समर्थकहरुले देखाएको त्यो मायाले चितवनमा आगामी चुनाव अझ प्रतिस्पर्धात्मक र रोचक बन्ने छ भन्नमा कन्जुस्याइँ गर्दैनौं ।

लामिछानेबारे यस्तो समाचार बाहिरिएपछी रविले ऐतिहासिक हिम्मत देखाएको र रविलाई जिताएर संसदमा पुर्याउन चितवनबासीसँग आग्रह र आह्वान गर्न थालिएको छ ।

यो पनि हेर्नुहोस, मधेश प्रदेशका सभामुख भन्छन् : परेको निवेदनलाई अख्तियारले पैसा कमाउने माध्यम बनायो
मधेश प्रदेशका सभामुख सरोजकुमार यादवले परेको निवेदनलाई अख्तियारका पदाधिकारी र कर्मचारीले पैसा कमाउने माध्यम बनाउने गरेको आरोप लगाएका छन् ।

बर्दिवासमा आयोजना गरिएको संघीय शाषण प्रणाली सवलीकरण विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै यादवले उक्त आरोप लगाएका हुन् । अख्तियारले कसरी पैसा कमाउने माध्यम बनाउँदारहेछन् भन्ने कुराको उदाहरण उनले आफ्नै नगरपालिकाको दिए ।

आफ्नो नगरपालिका बाराको सिम्रौनगढमा प्रदेश सरकारले दुई बर्षअघि रु २ करोड विकासका निम्ति पठाएको र ती रकम कुनै कामै नगरी खर्च गरेको पाइएको उनले बताए ।

‘उपभोक्ता समिति बनाएर कुनै कामै नगरिकन कर्मचारीले पैसा झिकिहाले’ उनले भने, ‘यस्तो गुनासो आएपछि संसदीय समिति बनाएर अनुगमन गर्‍यौं । त्यस क्रममा एक रुपैयाँको पनि काम भएको पाइएन् ।’यसपछि पुरै टिम काठमाडौं गएर अख्तियारका प्रमुख आयुक्तलाई फोन गरेर समय माग्दा नदिएको उनले बताए ।

‘त्यही पनि हामीले मुद्दा दर्ता गरायौं,’ उनले भने, ‘मुद्दा दर्ता गराएको २ बर्ष भइसक्यो, एक जना पनि हेर्न आएका छैनन् । अहिले थाहा पाएँ अख्तियारले फोन गरेर कर्मचारीलाई बोलाएर सेटिंग गरिदियो । यहीं हो संघीयता ?’

सभामुख यादवले प्रदेश सरकारलाई अधिकारबिहीन बनाएपछि सबैभन्दा बढी भ्रष्टाचार हुने देश नेपाल बनिसकेको बताए । ‘अदालतमा न्याय माग्न जानुस् बिना घूसको न्यायधीशले फैसला नगर्ने गरेको संचार माध्यममा आइसकेको छ’ उनले भने ।संघीयता चाहिदैन भन्नेहरु भोलीको दिनमा गणतन्त्र पनि चाहिँदैन भन्न बेर नलगाउने भन्दै उनले त्यस्ता व्यक्तिबाट सचेत हुनुपर्ने बताए ।