माधव नेपालमाथि बाबुरामको प्रश्न : राष्ट्रिय हितभन्दा माथि पार्टीको र सत्तास्वार्थलाई राख्नु कस्तो राजनीति हो?

काठमाडौं २६ फागुन । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले एकिकृत समाजवादी पार्टी अध्यग माधव नेपाललाई राष्ट्रिउ हित भन्दा पार्टी ठुलो हो भन्दै प्रश्न गरेका छन् ।

अध्यक्ष नेपालले बुधबार पार्टीको बैठकमा गठवन्धन जोगाउन व्याख्यात्मक टिप्पणी सहित एमसीसी संसद बाट पास गरिएको बताएका थिए । सोही विषयलाई लिएर नेता बाबुरामले नेपाललाई प्रश्न गरेका छन् , राष्ट्रिय हितभन्दा पार्टीको हित वा सत्तास्वार्थलाई माथि राख्नु कति ठीक हो ?’

राष्ट्रिय हितविपरित भए पास गर्न मिल्छरुयो कस्तो राजनीति होरु उनले नेपाललाई थप चुनौती दिँदै भनेका छन्, ‘एमसीसी अनुदानसम्झौता संसदबाट पारित गरिएको राष्ट्रिय हितमा भएकाले हो कि पास नगरिएको भए सरकारबाट बाहिरिनुपर्थ्यो वा पार्टी नै समाप्त हुन्थ्यो भनेर हो?’

एमसीसी अनुदानसम्झौता संसदबाट पारित गरिएको राष्ट्रिय हितमा भएकाले हो कि पास नगरिएको भए सरकारबाट बाहिरिनुपर्थ्यो वा पार्टी नै समाप्त हुन्थ्यो भनेर हो ?राष्ट्रिय हितभन्दा पार्टीको हित वा सत्तास्वार्थलाई माथि राख्नु कति ठीक हो ?राष्ट्रिय हितविपरित भए पास गर्न मिल्छ?यो कस्तो राजनीति हो ?