पशुपतिमा पाँडेको आमाको अ’न्तिम बि’दाइ: रोकिएन ध’तुरे दे’खि ब’लेको आँ’सु , पाँडेको यस्तो अ’वस्था,(भिडियो सहित )

 

 

सक्कीगोनीका लोकप्रिय हास्य कलाकार अर्जुन घिमिरे “पाडे” लाई मातृशोक परेको छ । उनकी आमाको आज बिहान साढे १ बजे ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा नि,धन भएको हो ।

 

 

गायक शिब परियार लेख्छन्, लोकप्रिय हाँस्यकलाकार प्रीय भाई, सक्किगोनीका ‘पाँडे’ अर्थात् अर्जुन घिमिरे भाईलाई मातृशोक परेको छ। आमाको |आत्माको बैकुण्ठ वास होस यहि प्रार्थना गर्दछु | यस दुखद् घडीमा शोक शन्तप्त परिवार प्रति हार्दिक समवेदना |

 

 

अर्जुनकी आमाको केही महिना अगाडि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार भैरहेको थियो ।

 

 

लामोे समयसम्म उपचार हुँदा पनि उनकी आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन । आमाको उपचार सुरु भएपछि अर्जुनले केही महिना ‘सक्कीगोनी’मा काम पनि गरेका थिएनन् ।

 

 

अर्जुनले आफ्नी आमाको जन्मदिन समेत अस्पतालको बेडमै मनाएका थिए । उनले, आमाको उपचार विधी निक्कै जटिल भएपनि उपचार भने भैरहेको उल्लेख गरेका थिए ।

 

 

उनले ८ महिना अगाडि लेखेको एक स्टाटसमा ‘आमाकोे स्वास्थ्य अवस्था ठिक ठाउँमा आइदिए चित्त वुझाउने बाटोसम्म हुने थियोे’ भनेर लेखेका थिए । ग्रिन सिटीमा उपचार भएको करिब १० महिनापछि

उनकी आमाको आज बिहान नि,धन भएको हो

 

भिडियो हेर्नुस –