दोस्रो बिष्णु माझी माया दर्नालको चकित पार्ने स्वर, पहिलो गीत रेकर्ड गर्दा आखाभरि आँशु, इन्द्रेणीमा धमाका मच्चाएर फ़र्कीइन

काठमाडौँ | पछील्लो समय पनि धेरै जना गीत गाएर भाईल बनेका सबै इन्द्रेणिमा पुगेर गीत गाएको देख्न सक्छौ, तेस्तै गरेर अहिले पाल्पाकी माया दर्लान् पनि गीत गाउन इन्द्रेणी पुगेकी छिन्, कृश्ण कडेलले पनि उनिको राम्रो नै प्रसम्सा गरेको देख्न सकिन्छ बिभिन्न नयाँ प्रतिभा लेराउने क्रममा पाल्पाको खानिगाउमा भेटिएकी माया दर्लान्, उनको आवाज सुन्ने हो भने च्र्चित कलाकारको भन्दा कम छैन्, धेरै मिडियामा उनको अन्तर्बार्ता सबैले मन पराएपछी उनि अहिले काठमान्डौ आएकी छिन , उनको इक्छा भने त्यो सपना पनि उस्को पुरा भएको छ

बिष्णु माझीको झल्को दिलाउने भनेर उप नाम पाएकी मायाले आफ्नो हरेक सपना पुरा भएकोमा खुशी भएकि छिन भनिन्छ नि सपना देख्नु पर्छ कर्म गर्दै गएपछी आफै पुरा हुन्छ तेस्तै भएको छ पाल्पाको माया दर्नालको जिबनमा उनले पहिलो पटक गीत रेक्डिङ गरेकी छिन्, उनको सपना पुरा हुँदा निकै खुशी भएको बताएकी छिन हेर्नुस –