आमा संग बिहे गरेर छोरीलाइ यस्तो सम्म गरेको आ,रोप, शसत्र असइको श्रीमतीको नसोचेको घिन लाग्दो हर्कत (भिडियो सहित)

इटहरी । इटहरी २० तरहराकी ३३ वर्षीया महिलाको घिनलाग्दो हर्कत रहेको आरोप आएको हो। यतिमात्र होइन, ती महिलाकी नौ वर्षीय छोरीलाई पनि युवकले गिद्धे दृष्टिकोणले हेर्ने र बाल यौन दुरुपयोग सगेत गर्ने गरेको रहस्य खुलेको छ ।नौ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेकाले इटहरी ४ का ३८ वर्षीय किसनकुमार उदासलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार तरहराकी नौ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको उजुरीका आधारमा किसनलाई पक्राउ गरिएको हो ।

‘बालिकाकी आमासँग गत वैशाखमा उनले विवाह गरेका रहेछन्,’ केसीले भने, ‘बालिकालाई यौन दुरुपयोग गर्ने
गरेको आरोप लगाउँदै उजुरी परेको छ, सोही आधारमा पक्राउ गरिएको हो ।’ उनका अनुसार किसनले बालिकाकासंवेदनशील अंगमा हातपात गर्ने, सगाउने, गुसार्ने जस्ता क्रियाकलाप गरेकाले पीडित बालिकाले आफन्तको सहारा लिएर उजुरी गरेकी थिइन् । के के भएको थियो आफन्त संग गरिएको कुराकानी हेर्नुहोला ।