एउटी युवतीका २ जना श्रीमानको जम्काभेटमा पर्यो च,र्काचर्की,अरु संग भागेकी श्रीमती फेरी ल्याउनुको भित्रि कारण (भिडियो सहित)

झापा । बैदेशिक रोजगारीको क्रममा क’माएको सम्पत्ति कुम्लाएर पूर्व श्रीमानसँग भागेपछि पाँचथरको मि’क्लाजुङ–१ का हिमाल राई न्यायको खोजीमा भौतारिएका छन् ।दुब’ईमा रहँदा सामाजिक सञ्जामा चिनजान भएर विवाह गरेका हि’माल यतिबेला न्याय खोजिरहेका हुन् ।श्रीमान भू’पाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन् । बुद्धिमायाको बेदना सुनेर हिमालको मन पग्लियो । र, दुबईबाट फर्किएर विहे पनि गरे । विहे गरेको ७ महिनापछि बुद्धिमाया ४ लाख रुपैया, सुनसहित पूर्व श्रीमान भूपालसँग भागेपछि यतिबेला न्याय खोज्दै भौतारिरहेका छन् ।

लेटाङ नगरपालिका–१ की बुद्धिमा’यासँग हिमालको सम्पर्क टुटेको छ । ‘दुई छोरीको आमा हुँदा पनि मैले उस’को पीडा सुनेर विहे गरे’ उनले भाबुक हुँदै भने–‘अहिले मलाई रुवाएर गई ।’ श्रीमति बुद्धिमायालाई नगद र सुन फिर्ता गर्न उनले आग्रह गरेका छन् ।उनले प्रहरी कार्यालयमा उजुरी दिँदा पनि चासो नदिएको उनले गुनासो गरे । यसैसाता श्री’मति बुद्धिमायासँग सम्पर्क गर्दा उल्टै धम्की दिएको उनले बताए ।हिमा’लकी दिदी निता राईले भाई सोझो भएकाले ‘विदेशमा दुख गरेर कमाएको रकम लिएर बुहारी फरार भएको बताइन् । अहिले श्रीमती खोज्दै उ’नि उनको घर पुगेका छन्।’