किच,कन्नी सङ राती बियर खाएको र चि, हानमा टाइ लगाएको भन्ने सहि कि गलत ? बुबाले बताए अपत्यारिलो रहस्य(भिडियो सहित)

झापा । झापाको दुधेमा रहेको जङलमा मोरङ मिक्लाजुङका १८ बर्षका युवालाइ आत्माले राती चिहान घारीमा लगेको भन्दै मिडियामा आएका छ्न । मोबाइलमा रिचार्ज किन्न जादा राती ९:३० बजे एक युवतीले बियर खाम भन्दै २/३ ओटा बियर खुवाएको र चिहान घारीमा लगेको भन्दै आफ्ना कुरा राखेका छ्न । चिहान घारीमा लगेर यतै बसुम भन्दै उनले अनुरोध गरेको र आफू बस्दिन भनेर कोठा फर्किन्दा पछि पछि ती युवती पनि आएको  बताएका छन ।

उनले बताए अनुसार यो घटना सत्य हो या हैन  ? उनले आफ्ना धेरै साथि संग राति झगडा भएछ तर मलाई केहि थाहा भएन भन्दै कुरा राखेका हुन् । धामी,झाक्री , भुत ,प्रेतलाई अन्धबिस्वासको रुपमा लिने गरिन्छ तर कहिले काहीँ नेपालमा यस्ता घटना घटेका समाचार आइरहन्छ्न । यो घटनाको सत्य तथ्य कुरा के हो ? के के भएको थियो त ? बुबाले बताए सबै नालीबेली तल भिडियोमा हेर्नुहोला ।