ज्वाई छोडेर छोरा सरहको केटा संग बहिनि भागी, सुमिको घिनलाग्दो हर्कत बाहिरियो, उल्टै ज्यान मार्ने धम्कि (भिडियो सहित)

झापा । अहिले नेपालमा श्रीमान र श्रीमती बीचमा धेरै घटना घटिरहेका छन । एक युवा अहिले आफ्नो श्रीमती हराएको भन्दै मिडियामा आएका छन । अर्कै केटा संग देखेपछि उनलाई श्रीमानले २/४ झापड हानेको बताएका छन् । श्रीमती फेरी सबै आफ्ना सामान बोकेर फरार भएको बताए ।
उनि अहिले आफु पिडामा परेको र मलाई ज्यान मार्ने धम्कि आएको छ भन्दै मिडियामा आएका छन् ।

श्रीमतीले सुन र अलि अलि भएको पैसा पनि लिएर फरार भएपछि उनले सबैलाई खोजिदिन अनुरोध गरेका छ्न । श्रीमती संगै देखेका युवकलाई भेटेर सोध्हा हामि बीच कुनै सम्बन्ध नभएको बताए । उनकी श्रीमतीले जाड रक्सि खाएर आफुलाई हात सम्म लगाउने गरेको आरोप लगाएका छन् । सम्पूर्ण कुराहरु तल भिडियोमा हेन्रुहोला ।