यतिराम्री सुन्दरी कृषिमा रमाउँदै, महिनाको १० लाख आम्दानी गर्दै,बाबुछोरीको यस्ताे कामले सबै चकित (भिडियो सहित)

मोरङमा रहेका बाबुछोरीको काम देखेर सबै चकित भएका छन् । मायादेवी कृषि फर्म सञ्चालन गर्दै आएका किशोर राउत अनि उनकी छोरी दीपशिखा राउत दिनभरि फार्ममा रहेका जनावरहरू सँगै रमाउँछन् । बाख्रा कुखुरा माछा टर्की खरायो जस्ता दिएरै पशुपंक्षी पालेको यो परिवार महिनामा 10 देखि 12 लाख कमाउँछन् । खैनिले उमेरमा बुबाआमालाई कृषिमा सघाउँदै गरेकी सुन्दरी दिपसिखा आफु कृषक भएकोमा गर्व गर्छिन् ।

आज super online tv को टिम मोरङमा रहेको मायादेवी कृषि फार्ममा पुगेको छ एउटा उदाहरणीय बाबु-छोरी संग कुराकानी गरेका छौं कति लगानीमा मासिक 10 देखि 12 लाख कमाइ हुन्छ यतिधेरै पशुपंक्षीहरुको सम्पूर्ण कुराको जानकारी हामीले भिडियोमा दिएका छौं तलको भिडियोमा हेर्नुहोला तपाई छक्क पर्नुहुनेछ ।