अन्तत: सुमिको दिदी आईन मिडियामा, सुमी र सन्तोषको कालो कर्तुतको भयो पर्दाफास,हेर्नै नसकिने म्यासेज र तस्बीर भेटेपछि ज्वाइँले कुटे भन्दै सुनाइन सुरुदेखिको नालीबेली (भिडियो सहित)

झापा । अहिले नेपालमा श्रीमान र श्रीमती बीचमा धेरै घटना घटिरहेका छन । एक युवा अहिले आफ्नो श्रीमती हराएको भन्दै मिडियामा आएका छन । अर्कै केटा संग देखेपछि उनलाई श्रीमानले २/४ झापड हानेको बताएका छन् । श्रीमती फेरी सबै आफ्ना सामान बोकेर फरार भएको बताए ।

श्रीमतीले सुन र अलि अलि भएको पैसा पनि लिएर फरार भएपछि उनले सबैलाई खोजिदिन अनुरोध गरेका छ्न । श्रीमती संगै देखेका युवकलाई भेटेर सोध्हा हामि बीच कुनै सम्बन्ध नभएको बताए । उनकी श्रीमतीले जाड रक्सि खाएर आफुलाई हात सम्म लगाउने गरेको आरोप लगाएका छन् । श्रीमती पीडित राजवंशीले केहीदिनअघि मिडियामा आएर प्रत्यक्ष श्रीमतीलाई फोन गर्दा श्रीमतीले ज्यानमार्ने धम्की सम्म दिएपछि झनै पीडित बनेका श्रीमान् र सुमिकी दिदी मिडियामा आएका छन् । दिदीले ज्वाइँको गल्ती छैन भन्दै सुरुदेखि को सम्पूर्ण नालीबेली बताएकी छिन् । सम्पूर्ण कुराहरु तल भिडियोमा हेन्रुहोला ।