बिबाह गरेको ४ दिनमा रं,गेहात फेला, अर्कै केटा संग देखेको १२ घण्टामा श्रीमतीको रहस्यमय मृ,त्यु (भिडियो सहित )

इलाम । आजकल श्रीमान श्रीमती बिचका धेरै घटनाहरु घटिरहेका छन् । इलामको माइनगरपालिका वडा न २ मा एउटा रहस्यमय घटना घटेको छ ।आफ्नो श्रीमती अर्कै केटा संग बोलेको श्रीमानले देखेपछि उनीहरु बीचमा सामान्य घर झगडा भयो । श्रीमतीलाई श्रीमानले बिबाह भएको ४ दिनमा अर्कै केटा संग रंगेह्हत देखेको आरोप लगाएका छ्न ।

रंगेहात भेटिसकेपछि उनले श्रीमतीको मायाले फेरी आफुले स्वीकारेर अहिले ४ बर्षको छोरा पनि छ । अर्कै केटा संग फोनमा बोलेको देखेपछि उनले श्रीमतीलाई २ झापड लगाएको बताएका छन् । सोहि दिन बेलुका ७ बजे श्रीमती झुन्डिरहेको अवस्थामा श्रीमान्ले देखेपछि अस्पताल लाग्ने क्रममा उनको मृत्यु भएको बताएका छन । के हो सत्य कुरा ? तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।