डि आर अटुको संगीतमा गायिका अन्जुको ‘प्रेम फुल‘ सार्वजनिक

काठमाडौं । गायिका अन्जु पन्तले आफ्नो नयाँ गीत ‘प्रेम फुल‘ को अडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक गरेकी छन् ।

गीतकार सुमित्रा थुलुङ आश्रुधाराको शब्द तथा संगीतकार डि आर अटुको संगीत रहेको यो गीतको भिडियोलाई युट्युबबाट सार्वजनिक गरिएको हो ।

गीतमा मायालु जोडि विचको प्रेमको सम्वाद र प्रेममा पाएको पिडालाई भुलाउनको लागी आफुलाई निकै अफटयारो लागेको गायिका अन्जुले बताइन । मायालु प्रेमी प्रेमीका विचको रोदनलाई गीतमा ब्यक्त गरिएको गीतकार सुमित्रा आश्रुधाराले बताइन ।

‘प्रेम फुल‘ गीत सुन्न तल क्लिक गर्नुहोस ।