रङ्गेहात भेटिएका जेठाजु बुहारीलाई गाउँ निकाला, खुल्यो सुरुदेखिको भित्री रहस्य र नालीबेली (भिडियो सहित)

झापामा फेरि अर्को सोच्नै नसकिने अनि घिनलाग्दो घ’टना घटेको छ । एकै परिवारका दाजुले आफ्नै कान्छ भाइकि श्रीमती भगाएका हुन । केही समय अगाडी धर्म चाहार नाम गरेका एक पिडित युवा मिडियामा आएर आफ्नै माइला दाइले आफ्नी श्रीमती भगाएको भन्दै भक्कानो छोडेर रोएका थिए ।

डेढ बर्सिय बालिका बलात्कार गरेको आरोपमा ८ बर्ष जेल बसेर भर्खरै आएका माइला दाजुले आफ्नी श्रीमती लिएर एक्कासि बेपत्ता भएको जनाएका थिए। उनले प्रहरी कार्यालयमा उजुरी समेत दिएका थिए । दिनरात उनीहरुको खोजिमा रुदै भौतारिएका भाइलाई आज ठूलो खुशी मिलेको छ । मध्यरातमा झापाको बिर्तामोडमा सुपर अनलाइन टिभी फास्ट अनलाइन टिभी सहित धेरै पत्रकारहरुको टोलि र प्रहरीको टोलिले दिनभरि देखि खोजी गर्दा मध्यरातमा फेला परेका छन । उनीहरु संग कुराकानी गरिएको छ भिडियो युटुबमा सुपर अनलाइन टिभीमा रहेको छ । घरमै आफुहरुलाई रङ्गेहात आमा र भाउजुले भेटेपछी भागेको बताउने उनिहरुले यस्तोसम्म भने कि सुनेर सबैको होस उड्यो ।

आफ्नै बुहारीलाई भगाउने जेठाजु र भाग्ने बुहारीसङ गरिएको कुराकानी सुनेर सबै छक्क परे । गाउँकै नाक काटेको र अब गाउँमा बस्न नदिने भन्दै सुरुदेखिको सम्पुर्ण दृश्य देख्ने गाउँले वृद्ध सहित गाउँलेहरु मिडियामा आएर यस्तोसम्म सुनाए । सुनेर सबैको होस उड्यो यसरी निकालिदै छ गाउँ तलको भिडियोमा हेर्नुहोला|