३ चोटी पेट बोकाउने नायक किशोर खतिवडालाइ युवतीले दीइन कडा चेताबनी, लक्ष्मीलाइ नि छोडिनन, मोजमस्ती गरेर यतिसम्म गरे लक्ष्मीलाइ

काठमाडौँ | चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडाले दुई दर्जन बढी चलचित्रमा अभिनय गर्दा समाजमा हुने अन्याय, अत्याचार, शोषण, दमन र महिला हिंसा विरोधी अभियन्ताको रूपमा आफूलाई उभ्याएका छन् । अर्थात् उनी नायक हुन् । चलचित्रको पर्दाभित्र समाजमा नराम्रो काम गरेर अरूलाई दुख दिने जोकोहीलाई खतिवडाले मुक्का बजारेका छन् । तर ती नै खतिवडा वास्तविक जीवनमा भने क्रूर खलनायकको रूपमा रहेको आरोप रहेको छ ।

कलाकार खतिवडाले विगत ३ वर्षदेखि विवाहको आश्वासन दिएर एक युवतीलाई शारीरिक शोषण गर्दै लाखौँ रकम समेत ठगेको युवतिको आरोप रहँदै आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडामाथि यस्तो आरोप लगाएकी हुन् । अन्ततः लामो विवाद पछि उनीहरू एकसाथ भिडियोमा देखिएर र विभिन्न सम्झौता पनि भए तर आज यस्तो कुरा बाहिर आएको छ हेरौ –