भेटिए निश्चल बस्नेतको डुब्लिकेट युवा, अनुहार मिल्दा यस्तो सम्म भयो, स्वस्तिमालाइ भने नझुक्किनुहोला (भिडियो सहित)

 

झट्ट हेर्दा जो कोहीलाई लाग्न सक्छ यिनी नेपाली चलचित्र क्षेत्रका कलाकार तथा निर्देशक निश्चल बस्नेत हुन तर नझुक्किनुस यिनी निश्चल बस्नेत होइनन । निश्चल बस्नेत जस्तै देखिने झापाका अर्पण श्रेष्ठ हुन् । निश्चल बस्नेत जस्तै अनुहार भएका अर्पण श्रेष्ठ पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा एकाएक चर्चाको केन्द्र बनिरहेका छन् ।बाटोमा भेटिने धेरै मानिसले निश्चल बस्नेत भन्दै झुक्किएको कुरा अर्पण श्रेष्ठले बताएका छन् ।

निश्चल बस्नेतले अभिनय गरेको काले दाइ काले दाइ बोलको भिडियो उनलाई धेरै मन पर्ने बताए । उनलाई काले दाइ भन्दै मानिसले जिस्काएको रमाइलो पल सुनाए । केहि समय आगाडी नेपाली चलचित्र क्षेत्रका युवास्टार अनमोल केसि जस्तै देखिने अभिषेक श्रेष्ठ पनि मिडियामा आएका थिए । निश्चल बस्नेत जस्तै देखिने अर्पण श्रेष्ठ संग गरिएको कुराकानी तल हेर्नुहोला ।