प्रेमी गरीब भयो भनेर छोडेकी प्रेमिकाको भयो नसोचेको हालत , हेर्नुस सबैको आँखा बाट आँशु आउनेछ (भिडियो सहित)

झापा । नेपाली कमेडी तथा अन्य भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । बिभिन्न बिषयमा समाबेश गरि मानिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । यो भिडियोमा एक प्रेमी र प्रेमिकाको बारेमा कथा तयार पारिएको छ। प्रेमिकाले आफ्नो प्रेमीलाई गरिब भयो भनेर छोडेको र त्यसको पश्चाताप गरेको कथामा यो भिडियो निर्माण गरिएको छ।

मनोरन्जन तथा संदेशका लागि बनाइएको यो भिडियो नेपालका बिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टिमहरु पूर्वका रहेका छन् । यस भिडियोमा समाजमा उत्पन्न भएका बिभिन्न बिकृतिहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गरेर त्यस्ता कार्यहरुलाई रोक्नपनि भूमिका खेलेको छ । समिर सुबेदी ,शिशिर बुढाथोकी र पर्नामी पुस्पाको अभिनय रहेको यो भिडियोलाइ शिशिर बुढाथोकीले निर्देशन गरेका छन् , तल भिडियो हेर्नुहोला ।