टिकटकमा भाइरल आइसक्रिमवाला दाइले हसाएर भुतुक्कै बनाए ,हेर्नुस श्रीमतीलाइ राखे फेरी प्रेम प्रस्ताब (भिडियो सहित)

अहिले सामाजिक संजाल टिकटक सबैका लागि धेरै लोकप्रिय रहेको संजाल हो । साधारण मानिस देखि लिएर चर्चामा रहेका सेलीब्रेटीलाइ पनि अहिले सामाजिक संजाल टिक टकले तानेको देखिन्छ । टिक टकको माध्यमबाट धेरै मानिस अहिले भाइरल बन्दै गएका छन् । त्यस्तै टिक टक बनाउने क्रममा मानिसको मृत्यु भएको घटना पनि अहिले बाहिर आएको छ ।

सामाजिक संजाल राम्रो संग प्रयोग गर्दा यसले सबैलाई फाइदा गरेको छ नै तर यसको दुरुपयोग गरेमा यसले सबैलाई बेफाइदा गरेका घटनाहरु हामी सबैलाई थाहानै छ । अहिले चर्चामा रहेको सामाजिक संजाल टिक टक बाट भाइरल भए पश्चात धेरै मानिसले काम गर्ने राम्रो अवसर पाएका छन् । अहिले मोरंगमा रहेको सेल्फी रोडमा कुल्फी बेच्दै आएका कुल्फीवाला दाइ पनि टिक टकमा भाइरल भएका छन् ।उनले आफ्नो श्रीमती संगै एक अन्तरबार्तामा बोल्दै यसरी रमाइलो गरेका छन् ।