इन्द्रेणीमा कृष्ण कंडेल संग दोहोरी चलेपछि आइन ७ वर्षकि रबिना र आयुसा,पहिलोपटक इन्द्रेणीमा एकैसाथ

पछिल्लो केहि समय यता इन्द्रेणीको चर्चा सर्बत्र छ सोहि क्रममा नया कलाकारहरुको जन्म पनि पछिल्लो समय निकै हुन थालेको छ,यसैले होला सानी नानीहरुको आगमन इन्द्रेणीमा दिन प्रतिदिन हुन थालेको छ।आज फेरी सानी नानि रबिना इन्द्रेणीमा दोहोरी खेलेर तहल्का पिट्न पुगेकी छिन।

इन्द्रेणीको बिशेष कार्यक्रममा रबिना र आयुसा संगै मिलन र कृष्ण कंडेल बीच एकसाथ दोहोरी चले संगै सबैले उनीहरु बिचको दोहोरीलाई बिशेष रुपमा लिएका छन।सोहि क्रममा इन्द्रेणी सकिए संगै कृष्ण कंडेल सहितको टिम मिडियामा देखिएका हुन्।कस्तो रहयो इन्द्रेणी दोहोरी हेरौ :