‘बाहुबली’ निर्देशकको ‘आरआरआर’ चलचित्र पर्यो बिबादमा , रिलिज गरे आगो लगाईदिने चेतावनी (भिडियो सहित)

बाहुबली’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र ‘आरआरआर’ चर्चामा छ । छायांकन नसकिदै प्रतिक्षामा रहेको यो चलचित्र विवादमा घेरामा परेको छ । तेलंगनाका वीजेपी नेता बादी संजयले चलचित्रका निर्देशकलाई धम्की दिएका छन् ।

चलचित्रका मुख्य नायक जुनियर एनटीआरको लुक्स केही दिन अगाडि सार्वजनिक गरिएको थियो । चलचित्रमा एनटीआरले कोमराम भीमको भूमिका निर्वाहा गरेका छन् । के कारण पर्यो त ‘आरआरआर’ विवादमा ? रिलिज गरे आगो लगाउने चेतावनी किन दिए ? तल भिडियोमा हेर्नुहोला ।