गायक खेम सेन्चुरीलाइ मधु क्षेत्रीले सिध्याउछु भन्दै धम्कि आएपछि खेम सेन्चुरी भाबुक हुदै मिडियामा,यसरी सुरु भयो बिबाद(भिडियो)

तीजको बेला एउटा गीत सबै तिर निकै चर्चित बन्यो । गीत हो “सोचे झै जिन्दगी रैनछ” । यो गीतलाई धेरैले टिक टक मा नक्कल गरे ।

गीत बाट गायिका मधु क्षेत्री र खेम सेञ्चुरीको चर्चा चुलियो । गीतले कोरोड दर्शक बनायो । पक्कै करोड दर्शक बनाए पछि पैसा पनि कमायो । जो पैसा कमायो अनि लगानी गर्ने र गीत गाउने मधु क्षेत्री र खेम सेञ्चुरी बीच लफडा भएको छ ।

आफू अन्यायमा परेको भन्दै मिडियामा आएकी छन । जब गीतलाई युनिसेफ ले कोरोना बारे सन्देशमुल सूचना बनाउन प्रयोग गर्यो तब त्यहाँ बाट विवाद सुरु भयो । यो सूचनामा सम्झना भण्डारीको आवाज रहेको छ । मधुको आवाज काटेर नसोधी सम्झनालाई राखेको मधुको आरोप छ ।

अहिले खेम पनि मधुको जबाफ दिन मिडियामा आएका छन् । हेरौ सुनौ उनका कुरा पनि ।