पल शाह र रियासको भब्य बिबाहमा जन्तीहरु नाचे पन्चेबाजामा,को को पुगे बिहेमा ?हेर्नुहोस भिडियो रिपोर्ट

अहिलेका चर्चित तथा ब्यस्त नायक पल शाह र रियासा दाहाल अभिनित काठे लोक दोहरी गित “माछी भुल्यो लेउमा बरिलै” को सुटिङ सम्पन्न भएको छ । पछिल्लो समयमा पल र रियासाको जोडीलाइ दर्शकहरुले अत्याधिक रुचाएका छ्न । पल र रियासा अभिनित यस गित लाइ पनि दर्शकले अत्याधिक रुचाउनेमा उनिहरु आसाबादी छ्न ।

यस गितमा आवाज भारतिय गायिका दिप शिखा र प्रभावन जे को रहेको छ । गितको म्युजिक भिडियो निर्देशन पनि प्रभावन जे ले नै गरेका छ्न । भिडियो कात्तिक ३ गते DAR MOVIES को अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक हुदैछ । हामिले तयार पारेको सुटिङ रिपोर्टको भिडियो हेरौं :