नायक पल शाहले सुटुक्क रियासा दाहाल संग बिहे गरे,मिडियाको अगाडी बेहुला बेहुली मज्जाले नाचे(हेर्नुहोस भिडियोनै)

नायक पल शाह र रियासा दाहाल बीच भब्य रुपमा सुटुक्क बिबाह भएको छ। उनीहरुको सुटुक्क बिबाह भएको हो।मिडिया पुग्दा पल र रियासा बेहुला बेहुलीको भेषमा देखिएका थिए सोहि क्रममा पत्रकारले रियासलाई कस्तो हुदै छ बिबाह भनेर प्रश्न गर्दा उनले यो दोश्रो बिहे हो मेरो भनेपछि पल अकमक्क भए।

तर यो सब एक गीतको सुटिङ्गको दृश्य रहेको छ डी ए आर मुभिजले निर्माण गरेको एक गीतमा उनीहरु देखिएका थिए।गीतमा पल र रियासाको साच्चै बिबाह होकी भन्ने देखिन्छ तर बास्तबिकता भने बाहिर देखाएका छैनन्।प्रभावन जे र भारतीय गायिकाको आवाज रहेको उक्त गीतमा पल लाइ बेहुला र रियासलाई बेहुली देखिन्छ।हेरौ बाँकी भिडियोमै रमाईलो गरौ :