दोहोरी खेलेर भाइरल १४ बर्षिय कमला घिमिरे र राजु परियारको पहिलो गीतको सुटिङ्गमा दुइ बीच चल्यो दोहोरी,राजु लजाए

केहि समय देखि नेपाली गीत संगीतमा भाइरल भएकी बाल गायिका कमला घिमिरे फेरी मिडियामा आएकी छिन।लामो समय पछि उनि मिडियामा देखिएकी हुन्।आफ्नै नया गीतमा आवाज दिएकी कमलाले सुटिङ्गमा दोहोरी खेल्दै मिडियामा आएकी हुन्।सानो उमेरमै दोहोरी खेलेर करोडौको मन जित्ने उनि एक हुन्।

कमलाको प्रगतिमा सबैको साथ् छ सोहि क्रममा चर्चित गायक राजु परियार र उनि बीच अन्तरबार्तामै दोहोरी चलेको छ।उनीहरु बीच लाइभ दोहोरी चलेको हो। कमलाले आफुले चिया छानेको पछिकै आस गरेको गीत गएको बताएकी छिन,उक्त गीत निकै महँगो लगानीमा सुटिङ्ग भएको हो। हेरौ यो बिशेष कुराकानी :