नायिका एलिजा गौतम र पल शाहले खेलेको पहिलो म्युजिक भिडियो बाहिरियो

नायिका एलिजा गौतम र नायक पल शाहले अभिनय गरेको नया गीत ‘आटो पिठो’ बजारमा आएको छ।चर्चित गायक निशान भट्टराई र सोनीका लामाले आवाज दिएको उक्त गीत लिम लाइट नेपालको युटुब मार्फत बजारमा आएको छ।नायक पल शाह संग एलिजा केहि म्युजिक भिडियोमा अभिनय भैसकेको छ सोहि मध्ये पहिलको भिडियो बाहिरिएको हो।

दुबैको जोडी निकै सुहाएको छ।आधि कपाल बाट म्युजिक भिडियोमा डेब्यु गरेकी एलिजालाई म्युजिक भिडियो झन फापेको छ।उनले नृत्य गरेको अधिकांश गीतहरु यो समयमा चर्चामा देखिएको छ।भिडियोको निर्देशन भने टेकेन्द्र शाहले गरेका हुन्।भिडियो निकै उत्कृष्ट बनेको छ।हेरौ भिडियो :