१३ दिनदेखि भोकै बसेकी सुत्केरी दिदीको २४ घण्टामै फेरियो जिन्दगीनै,पेटभरी खान पाए भन्दै रुन थालिन

रोग भन्दा ठुलो भोग भन्ने केहि उखान त सुनियो तर यो बास्तबिकता भने नेपालमा खासै देखिएको थिएन तर यो भिडियोमा झल्झल्ती आखाकै अगाडी आउँछ उक्त बिषय ।कुरा आज भन्दा ८ महिना अगाडी देखिको हो,यो परिवारनै ज्यामी काम गर्ने गर्दथ्यो नुवाकोटबाट राजधानीमा संघर्ष गरिरहेका परीवारनै १३ दिन देखि भोकै छन।

दुखको कुरा के हो भने भर्खर जन्मिएकी ९ महिनाको शिशु र सुत्केरी आमा भोकले छटपटाई रहेको अबस्थामा हामी पुयौ।भाडामा बसेको अबस्थामा त्यो हालत देखेर घरबेटीले केहि खाने कुरा त दिए तर कहा भोक भोकै बाचेको परिवारलाई भोक मेट्ने बाटो बन्यो :
अब लाग्छौ भिडियो तर्फ :