सोचे झैँ गीतका मोडल लोमस रुदै मिडियामा,आमा मानसिक रोगि हुदा बाबाले अर्कै बिहे गरे,भोग्नु दुख भोगे

तीजको समयमा सर्बाधिक रुचाईएको गीत हो सोचे झैँ जिन्दगि रैनछ सोहि गीतका कलाकारहरुको जीवन पनि सोचे झैँ रैनछ भन्ने प्रमाणित यो कुराकानीबाट पनि भएको छ।गायिका देखि नायकहरु सम्मको अबस्था उस्तै रहेछ भन्ने आजको बिशेष कुराकानीले जोडिएको छ।

मोडल लोमस शर्माले आफ्नो बाबा ले पनि छाडेको र आमा पनि मानसिक रोगीको शिकार भएर अहिले सम्म आफुलाई न चिन्ने भन्दै अन्तरबार्तामै रुन थाले।शिक्षक समेत रहेका बाबाले यस्तो अबस्थामा झन् धोका दिएको भन्दै उनि भक्कानिएर रोएका हुन्।जव कलाकार बन्न आए सबैठाउबाट बाटो टुंगियो,हेरौ यो बिशेष कुराकानी :