भाग्य र शिशिरको बंगारा झार्छु भन्ने हरि उदासिलाई यी युवाले दिए कडा च्यालेन्ज, अन्तर्वार्तामै पर्यो यस्तो लफडा (भिडियो सहित)

कार्टुनमा भेटिएको भनिएर झुक्याइएको बच्चालाई देश तथा बिदेशबाट धेरै सहयोग आयो । भाग्य न्यौपाने शिशिर भन्डारी लगायतका धेरै सहयोगिहरुले सहयोग गरेका थिए । तर त्यो सबै झुटो भन्ने स्पष्ट भएसङै भाग्य न्यौपानेले आफुले सहयोग गरेको पैसा फिर्ता नै लिए । भिडियो बनाए तर अहिले त्यो भिडियो अन्तरबार्ताका बिषयमा धेरैले राम्रो अनि धेरैले नराम्रो प्रतिक्रिया दिदै आएका छन । भाग्यले लिएको अन्तरबार्ता निकै चर्चामा छ अनि बिबादमा छ ।

पछि त्यो झुटो भन्ने थाहा पाएपछी चौतर्फी बिरोध भएको थियो । भाग्य न्यौपानेले पुष्पा अधिकारीको घरमै गएर पैसा फिर्ता मागे अनि अन्तरबार्ता लिए त्यो अन्तरवार्ता निकै बिबादित बन्यो यो सबैलाई थाहा भएकै कुरा हो । यहि कुरालाई लिएर भाग्यलाई धेरैले बिरोध गरे अनि धेरैले समर्थन । यसैबिच हरि उदाशी भन्ने एक ब्यक्तिले भाग्य र शिशिरलाई तिमिहरुबाट ठूलो गल्ती भयो माफी माग नत्र म बाङ्गारा झार्छु भन्ने कुरा मिडियामा आएपछी । झापाबाट सिताराम लिम्बू आक्रोशित हुदै मिडियामा आएका छन । हरिले भाग्य न्यौपाने शिशिर भन्डारी लगायत सबै नेपालीलाई यस्तोसम्म भनेका छन कि हेर्दा सबैको रगत उम्लीनेछ । झापाका युवाले रिसाउदै हरि उदाशीलाई आफू झापाबाट काठमाडौ नै आएर तेरो हड्डी करङ्ग भाच्ने भन्दै हरि उदाशीको होस उड्ने छ ।