लाइभ दोहोरीको राजा मानिने रबिन लामिछाने र टिका सानुले गएको के छ ओइ भाग २ भाइरल

काठ्माडौं/ गयको सालको तीजमा सार्वजनिक भयको रबिन लामिछानेको तीज गीत “पानपाते ठुली”को चर्चाको बारेमा सबैलाई अबगतनै छ,उक्त गीत पोहोरको सालको अत्यन्त रुचाईएको तीज गीत हो।

उक्त गीतको भाग २ यो बर्ष सार्वजनिक भयको छ, “लुम्लेमा पानी”बोलको उक्त गीत रविन लामिछानेको आफ्नै युटूब च्यानल मार्फत सार्वजनिक भयको छ।टिका सानु,प्रकाश पराजुली,धनमाया नेपाली र रविन लामिछाने ले स्वर दिएको उक्त गीतमा खेम सेञ्चुरीको लय रहेको छ भने चर्चित शर्जक नवराज पन्तको शब्द शृजना रहेको छ।

देवेन्द्र बाबुको निर्देशनमा गीतको म्युजिक भिडियो तयार पारिएको छ भने भिडियोमा निक्स शर्मा,देवेन्द्र बाबु,जुना गुरुङ र गीता डुङ्गानाको अभिनय रहेको छ।भिडियो छायांकन करन चैसिर र सम्पादन प्रबिन भट्टले गरेका छन्।

भिडियो: